जेष्ठ १२, काठमाडौं – काठमाडौँ महानगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका धुव्रनारायण मानन्धर विजयी भए । उनले तीन हजार ६४ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत पाए । सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।
काठमाडौँ १३ मा एमालेको प्यानलै विजयी
