काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाम

जेठ १०, काठमाडौं – काठमाडौं महानगरपालिकाको बुधबार विहानसम्मको ताजा मतगणना अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता कायम गरिरहनु भएको छ । नेपाली कांग्रेसका राजु राज जोशीले उहाँलाई पछ्याइरहनु भएको छ । मततान्तर भने निकै फरक रहेको छ ।
यस्तो छ मतगणनाको ताजा परिणाम
अहिलेसम्म गनिएका मत १,३२,८८६
मेयर
रुख (राजुराज जोशी) — ३०,९७०
सूर्य (विद्यासुन्दर शाक्य) — ४४,३२१
हँसिया हथौडा (सर्वोत्तमदास डंगोल) — ४,९७४
क्यामरा (किशोर थापा) — १२,०५७
इस्टकोट (रञ्जु दर्शना) — १६,०६२
मसाल (पवित्र बज्राचार्य) — ३,७०९
उपमेयर
रुख (हरिप्रभा खड्गी श्रेष्ठ) — ४०,१०५
गाई (राजाराम श्रेष्ठ) — २४,१०३
हँसिया हथौडा (शुशिला पौडेल) — ६,५५८
सेलरोटी (निरुपमा यादव) — ७,७९०
मसाल (सविना अर्याल) — १,९६१