नुवाकोटको विदुर नगरपालिकामा एमालेको जित

 

जेठ ५, काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेकपा एमालेले जितेको छ। एमालेका सञ्जु पण्डित ८ हजार ३ सय ५६ मत ल्याएर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। उनले काँग्रेसका ध्रुव अधिकारीलाई पराजित गरेका हुन्।