मेलम्ची नगरपालिकामा एमालेका उम्मेदवार विजयी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेका उम्मेदवार डम्बर अर्याल विजयी हुनु भएको छ ।  अध्यक्षमा एमालेको डम्बर अर्याल ८६७८ मत
कांग्रेस आइतमान तामाङ ७०३३ मत
उपप्रमुखमा एमाले भगवती नेपाली ९१७१ मत कांग्रेस सविता गुरुङले ६७३९ मत