स्थानीय निर्वाचन मतपरिणाम

 

काठमाडौं महानगरपालिकाको मेयर पदको ताजा परिणाम :

एमाले ३२४

साझा पार्टी २०१

कांग्रेस ३८२

विवेकशील १६६

माओवादी २३

काठमाडौं बुढानिलण्ठ नगरपालिकाको अपडेट 

मेयर 

एमालेका उद्धब खरेल ३१४६

कांग्रेसका राजु श्रेष्ठ २३०८

माओवादीका रविन अधिकारी ८१५

राप्रपाका सानोकान्छा श्रेष्ठ ७५६

हेटौंडा उपमहानगरपालिकाको मत अपडेट

मेयर

एमाले-१५१४

काँग्रेस- १३६४

राप्रपा ४१९

नयाँ शक्ती-३०९

उपमेयर

एमाले-१६१३

मअोवादी-८३६

नयाँ शक्ती -४०८

राप्रपा-३०६

भरतपुर महानगरपालिकाको मत अपडेट

एमाले  १२६३

मअोवादी  ९५१

राप्रपा- ५६

काभ्रेको खानीखोलाको मतपरिणाम।

मेयर

एमाले-१०९०

माओवादी-११८९

कांग्रेस-६८०

उपमेयर

एमाले-११४२

माओवादी-११३०

कांग्रेस ५९९

नवलपरासीको गैंडाकोट नगरपालिकाको अपडेट

मेयर

नेपाली कांग्रेसकागजेन्द्र आलेमगर ः ३२३९

नेकपा एमाले छत्रराज पौडेल ः३३६९

बागलुङ नगरपालिकाको अपडेट

मेयर

प्रमुख एमाले –१४६३

कांग्रेस –१२६१

उपप्रमुख

राप्रपा –१४८५

कांग्रेस –१०४४