भरतपुर महानगरपालिकाको फेरि एमालेको अग्रता (अपडेट)

 

जेठ २,चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरी एमालेका नेता देवी ज्ञवालीले अग्रता लिएका छन् । उनको पक्षमा ५३१ मत छ । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल को पक्षमा ४५१ मत छ ।
मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा रहे पनि पछि आएर रेणुले लिड गरेकी थिइन ।