मदिर बिक्री ह्वात्तै बढ्यो

वैशाख २७ ,काठमाडौं – दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसँगै अकिांश दलका कार्यकर्ता साँझ परेपछि सहरका ससाना भट्टी छिर्छन्। अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

न्धिुपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स-साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन्। स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जादा मदिराको खपत ह्वातै बढेको बताउँछन्। मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे हम्मे छ।’
चौतारा साँगाचौक गढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन्। यस्तै सात वटा डिलर छन्। बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिर वितरक छन्। स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिनमा मदिराको ब्यापार ह्वात्तै बढेको छ।