नयाँ दिल्ली— बलिउडका चर्चित जोडी मध्य एश्वर्या र अभिषेक पनि एक हुुन । यस जोडीले बलिउडमा थुुप्रै हिट फिल्महरु दिईसकेका छन्। विषेश खबर अनुुसार यी रियल लाईफ जोडी लामो समय पछि छिट्टैनै ओनस्क्रिनमा फेरी सँगै देखिन सक्ने बताईएको छ। इन्डिया टुुडेको खबर अनुुसर डाइरेक्टर अनुुराग कश्यपले आफ्नो अब आउने फिल्मका लागि अभिषेक र एश्वर्यालाई अप्रोच गरिसकेका छन्। जनकारी अनुुसार यो फिल्म एउटा ‘रोमान्टिक कमेडी’ फिल्म हुुने छ जसको नाम ‘गुुलाब जामुुन’ रखिएको छ। फिल्म डायरेक्ट भने अनुुराग कश्यपले गर्ने छैनन्।
एश्वर्या राय बच्चन र अभिषेक बच्चन फिल्म ‘गुुलाब जामुुनमा’ मा फेरी सँगै देखिन सक्ने
