डायरेक्टर रामगोपाल वर्माको फिल्म ‘सरकार ३’ को पहिलो पोष्टर रिलीज गरिएको छ । पोष्टरमा अमिताभ बच्चन मात्र होइन फिल्मका सबै मुुख्य पात्रहरु देखिएका छन्। फिल्मा अमिताभ बच्चनकासाथै मनोज बाजपेयी, जैकी श्राफ, यामी गौतम, रोनित राय, पराग त्यागी, अमित साध,र भारत दाभोल्कर मुुख्य भूूमिकामा देखिने छन्। फिल्मलाई यसपालि रामगोपाले ‘एंग्रियर दैन एवर’ टैगलाइन दिएका छन् भने यो फिल्म ‘सरकार’ ९२००५० र ‘सरकार राज’ ९२००७० को तेस्रो सिक्वेल हो । ‘सरकार ३’ एउटा भारतीय राजनितिक अपराध थ्रिलर फिल्म हो जुन रामगोपाल वर्माद्वरानै लिखित तथा निर्देशित गरिएको छ । फिल्मका मुुख्य किरदार सुुभाष नागरेको भूूमिका अमिताभ बच्चनले निभाउँदैछन भने जैकी श्राफले खलनायक माइकल वाल्लया को भूूमिमा देखिने छन्। यो फिल्म ७ अप्रैल २०१७ मा रिलीज हुुँदैछ।
‘सरकार ३’ को पहिलो पोष्टर रिलीज
