भारतको ६८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार वीरगन्जमा रहेको महाबाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै छात्रा । दिवसको अवसरमा दूतावासले विभिन्न संघ संस्थालाई दुई थान एम्बुलेन्स र दुई थान स्कुल बस सहयोग गरेको छ । तस्बिर – बिजय कुमार महतो
भारतको गणतन्त्र दिवसमा प्रतिभा प्रस्तुत
