सैनिक मञ्च टुँडिखेलमा सोमबार नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरुलगायत सहभागी हुनुहुँदै । तस्बिर ः रोशन सापकोटा
नेपालको संविधान–प्रथम वार्षिकोत्सव
