चैत १, काठमाडौं–सरकारसँग भएको कार्यसम्पादन कराकर संझौता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज
काफ्ले राजनीतिक दलका सम्लग्न भएको खुलेको छ।
कार्यकारी निर्देशक काफ्ले नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा काफ्ले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट महासमिति सदस्यमा निर्वाचित भएका थिए।(नयाँ पत्रिका दैनिकबाट)