फागुन २५, काठमाडौं–नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला अगाडि छन्। हालै सार्वजनिक पहिलो मत गणना अनुसार शशांकको ३८ मत, अर्जुननरसिंह केसीको २५ र गगनकुमार थापाको २८ मत रहेको छ।