फागुन ८, दैलेख–नेपाली काँग्रेसका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। साथै सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित भएका हुन् । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित भए।