राजेन्द्र रावल
असोज ३ ,कैलाली – कैलाली जिल्लाको विभीन्न ठाउमा आज संविधानको स्वागत गरीएको छ ।
स्वागत समारोहमा अतयाधिक मात्रामा आम सर्वसाधरण हरुको स्वस्फुर्त रुपमा सहभागीता रहेको थियो भने सवैको अनुहारमा खुसी र वेग्लै चमक देखिन्थ्यो ।
अहिले सवैले दिप वालेर जिल्लै भरी दिपावली समेत मनाई रहेका छन् ।