वर्षदिनभरिमा दिवंगत भएका आफन्तहरू यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी तर्न सजिलो होस् भनेर नेवार समुदायले आइतबार गाईलाई नगर परिक्रमा गराउँदै गाईजात्रा पर्व मनाउँदै !!