असार २३, काठमाण्डौ – राष्ट्रिय बुद्धिचाल संघ नेकोसको आयोजनामा आज ¥यापिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । एक दिने प्रतीयोगिता राष्ट्रिय खेलकुल परिषदको कबडहलमा हुने भएको हो । स्वीस लिग प्रणलीमा सातौ चरण सम्म चल्ने प्रतियोगितमा ४० खेलाडीको सहभागिता रहने भएको छ । कुल ३० हजार पुरस्कार राशि भएको प्रतियोगितको विजेताले १० हजार उप विजेताले सात हजार तेस्रो हुनेले पाँच र चौथो तथा पाँचौले क्रमस तिन र दुई हजार प्राप्त गर्ने आयोजकले जनाएइको छ ।
बुद्धिचाल प्रतियोगिता आज हुँदै
