असार ४, काठमाडौ – कोपा अमेरिका पुटबलको आजको खेलमा पेरुले भेनेजुलाई हराएको छ । समुह सि को खेलमा भेनेजुलालाई पेरुले १—० ले पराजित गरको हो । पेरुको जित पछि ४ वटै टिमको ३ अंक भएको छ । यसअघिको खेलमा साविक विजेता ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । ब्राजिल कोलम्बियासँग १–० ले पराजित भएको हो ।
कोपा अमेरिका पुटबलको आजको खेलमा पेरुद्धारा भेनेजुला पराजित
