असार ४, काठमाडौ – मुस्लीम समुदायको महान पर्व रमजान रोजा पर्व आजबाट सुरु भएको छ । विश्व भरका मुस्लीम समुदायले विषेश आस्था र विश्वासका साथ मनाउँने यो पर्व एक महिना सम्म निरन्तर रहने गर्दछ । रोजाको अवसरमा हज समितीका अध्यक्ष ताज मोहमद मियाले सम्पुर्ण नेपालीलाई एकता भाईचारा, सामाजिक दभाब र धार्मिक सहिष्णुता अझ बढी प्रगाड होस भन्ने शुभकामना दिनु भएको छ ।
मुस्लीम समुदायको रमजान आजबाट सुरु
