ईन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज दुई खेल

जेष्ठ २, काठमाण्डौ—ईन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज दुईखेल हुँद्रै छ । पहिलो खेल चेन्नई सुपरकिङ र किंगस ईलाभेन पन्जबबिच हुने भएकोछ भने अर्को खेल राजस्थान रोएलस र कोलकता नाईटराईडरस विच प्रतिष्पर्धा हुने भएको छ । पहिलो खेल अपराहन्न सबा ४मा सुरु हुने छ भने दोस्रो खेल बेलुकी सबा ८ बाट सुरु हुने भएको छ ।
यसअघिको खेलमा रोयल च्यालेन्जर्स बैंङलोरले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । टस जितेर व्याटिङ रोजेको हैदराबादले निर्धा्रित ११ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।
वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा जवाफी व्याटिङ् गरेको बैङलोरले निर्धा्रित ५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ८३ रन बनायो । डिएल मेथडमा खेलाइएको खेलमा बैङ्लोर ६ विकेटले विजयी भएको हो ।