प्रधानसेनापति गौरब शमशेर राणा साता व्यापि भ्रमणका लागी आज पाकीस्तान जाँदै

बैशाख १२, काठमाण्डौ—प्रधानसेनापति  गौरब शमशेर राणा साता व्यापि भ्रमणका लागी आज पाकीस्तान जाँदै हुनुहुन्छ । पाकिस्तानकाप्रधान सेनापति रहिल सरिफको निमन्त्रणमा प्रधानसेनापति पाकिस्तान जान लाग्नु भएको हो । पाकीस्तान भ्रमणमा प्रधनसेनपति राणाले त्यहाँका राष्ट्रपति मामनुन हुसेन सँग भेट गनुर्् हुने भएको छ । सैनिक मुख्यालमा हिजो आयोजीत पत्रकारसम्मेलनमा सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले प्रधानसेनपति राणाको पाकिस्तान भ्रमणले दुई मुलुकको सेना विचको सम्बन्ध थप प्र्रगाड हुेन बताउँनु भएको छ । राणा बैशाख ११ गते स्वदेशफर्कने कार्यक्रम रहेको छ ।