जाजरकोटमा थप एकको मृत्यु, मृतकको सङ्ख्या २२ पुग्यो

बैशाख ५,जाजरकोट- जाजरकोटमा फैलिएको सिजिनल फ्लु, स्वाइन फ्लु कारण शुक्रबार बेलुका थप एक नवजात शिशुको निधन भएको छ ।

पजारु गाविस–५ मा २७ दिनको अमृता अधिकारीको निधन भएको हो । योसहित यहाँ मृतकको सङ्ख्या २२ पुगेको जनाइएको छ ।