बैशाख ४, काठमाण्डौ—इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज एक खेल हुँदै छ । खेल मुम्बई ईन्डियन्स् र सुपर किङ्सबीच मुम्बईमा हुने भएको हो । गएराति भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ ।सनराइजर्सले दिएको १ सय २८ रनको लक्ष्य राजस्थानले ४ विकेटको क्षतीमा भेट्यायो ।
पहिले टस जितेर फिल्डिङ रोजेको राजस्थानले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।
इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज एक खेल हुँदै
