मौसममा आएको परिवर्तन आजबाट सुधार

चैत्र १७, काठमाण्डौ—पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण दुई दिन देखि मौसममा आएको परिवर्तन आजबाट भने केहि सुधार हुने भएको छ। दुई तिन दिन देखि भएको वर्षामा आजबाट भने कमी आउँने भएको हो । हिजोदेशै भरी वर्षा भएको थियो भने हिमालि रउच्चपहाडि भेगमा हिउँसमेतपरेकोथियो । जलवायु तथा मौसम पुर्वाअनुमान माहाशाखाका अनुसार आज देखि नेपालको पश्चिमी भागबाट मौसमा क्रमकि सुधार आउँने भएको छ ।जलवाष्पयुक्त हावाका कारण दुई दिन देखि मौसममा आएको परिवर्तन आजबाट चैत्र १७, काठमाण्डौ—पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण दुई दिन देखि मौसममा आएको परिवर्तन आजबाट भने केहि सुधार हुने भएको छ। दुई तिन दिन देखि भएको वर्षामा आजबाट भने कमी आउँने भएको हो । हिजोदेशै भरी वर्षा भएको थियो भने हिमालि रउच्चपहाडि भेगमा हिउँसमेतपरेकोथियो । जलवायु तथा मौसम पुर्वाअनुमान माहाशाखाका अनुसार आज देखि नेपालको पश्चिमी भागबाट मौसमा क्रमकि सुधार आउँने भएको छ ।