राप्रपा नेपालको केन्द्रीय कार्य समितीको बैठक

चैत्र १७, काठमाण्डौ—विराटनगरमा जारी राप्रपा नेपालको केन्द्रीय कार्य समितीको बैठकको दोस्रो दिन आज विभन्नि प्रतिवेदनमा छलफल हुँदैछ ।  आजको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नु भएको राजनितीक प्रतिवेदन र महामंन्त्रि चन्द्र बहादुर गुरुङले प्रस्तुत गर्नु भएको संगठन प्रतिवेदन माथि संयुक्त रुपमा छलफल हुने भएको छ । भोली सम्म सञ्चालनमा आउँने केन्द्रीय कार्य समितीको बैठक राप्रपा नेपालले संगठ विस्तारको रुपमा हेरेको छ ।