चर्चामा केट अप्टनका हट फोटाहरु (फोटोस्टोरी)

एजेन्सी – अमेरिकी मोडल तथा नायिका २२ वर्षिया केट अप्टन सामाजिक सञ्जालबाटै चर्चामा आएकी छिन् । स्पोर्टस इलुस्ट्रेटेड सुइमसुट स्युको कभरमा बिकिनी तस्बिर सार्वजनिक संगै चर्चा बटुलेकि केटको चर्चित भ्यानिटी फेयरको १००औं संस्करणको कभरमा पनि तस्बिर छापिसकेको छ।

सामाजिक सञ्जालमा पनि राम्रै चर्चामा रहने केट नाचेका भिडियो क्लिप, ‘द डगी’ र ‘द क्याट ड्याडि’ इन्टरनेटमा व्यापक भाइरल भए। सामाजिक सञ्जालमा मानिसहरु गलत दिशा तर्फ बढिरहेका बन्ने गुनासोको साथ सामजिक सञ्जाललाइ ‘बुलसिट’ भन्दै छिन् केट।kate-apton Kate-Upton’s Kate Upton kejt-apton1 kejt-apton2 (1)