चैत ३, काठमाडौ- संविधानसभा तथा संसद सचिवालयका लागि मनोहरप्रसाद भट्टराई दोस्रो कार्यकाल फेरि पाँच वर्षका लागि महासचिव भएका छन् ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मंगलबार सिंहदरबारमा महासचिव भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराए ।भट्टराई अघिल्लो संविधानसभादेखि नै महासचिव थिए ।
भट्टराईले लिए संविधानसभाको महासचिवमा दोस्रो कार्यकालको शपथ
