फागुन २५, काठमाडौं – प्रधानसेनापति गौरवशमशेर राणा आज बंगलादेश जाँदै हुनुहुन्छ । आफ्नो समकक्षीको निमन्त्रणामा ४ दिने भ्रमणका लागि आज उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । त्यहाँ रहँदा राणाले सेना प्रमुखसहित रक्षामन्त्रीलगायतसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानसेनापति राणा बंगलादेश जाँदै
