फागुन १५, म्याग्दी-म्याग्दीको ३ सय ५० हेक्टरभन्दा बढीको लेकाली जङगलमा नेपाली कागज बनाउन प्रयोग गरिने लाखौं रुपैयाँको बरुवा वनमै अलपत्र परेको छ । उचित स्रोत र साधन नभएपछि गुर्जा, लुलाङ, मुदी र नारच्याङ गाविसमा पर्ने लेकाली जंगलको बरुवा खेर गएको हो । स्थानीयहरुले बेलाबेबलामा कुरा ण्ठाउँदै आएपनि सरोकार वाला सम्बन्धित निकायले आवश्यकता अनुरुपको चासो नदिँदा वरुवाको महत्व ओझेलमा परेको छ ।
नेपाली कागज बनाउन प्रयोग गरिने लाखौँको बरुवा वनमै अलपत्र
