वैबाहिक बन्धनमा बाँधिदै कप्तान पारस खड्का

फागुन ११ , काठमाडौँ-नेपाली  क्रिकेट  टोलिका कप्तान पारस खड्का बिवाह बन्धनमा बाधिँने भएका छन् । कप्तान  खड्काले यहि फागुन १४ गते बिवाह गर्ने भएका हुन् । कप्तान खड्काले प्रेमी प्राप्ति राज्य लक्ष्मी राणा सँग बिवाह गर्न लागेको पारिवारिक श्रोतले जनाएको छ । दुई बर्षअघि आफ्नो प्रेम सम्वन्धलाई सार्वजनिक गरेका कप्तान नेपाली क्रिकेटका आशालाग्दा खेलाडी हुन् ।