विश्वकप क्रिकेटमा युएई र जिम्बाबे भिड्दै

फागुन ७, काठमाडौँ -विश्वकप क्रिकेट  अन्र्तगतको आठौँ सृखलामा अहिले युएई र जिम्बाबे भिडिरहेका छन् । बिहानदेखि शुरु भएको खेलमा पहिले ब्याटिङ गरेको युएईले राम्रो प्रर्दशन गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म जिम्बाबेले ११ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ५६ रन बनाएको छ । यस अघि हिजोको खेलमा बंगलादेशले अफागानिस्तानलाई १०६ रनले पराजित गरेको थियो ।