माघ २७ , पोखरा -पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबलको आजको खेलमा थ्रीस्टार क्लवले झापा ११ लाई २–० ले पराजित गरेको छ । मंगलबारको जीतसँगै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। यसैबिच थ्रीस्टारले अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । थ्रीस्टारलाई जिताउन विजय गुरुङ्ग र सन्तोष शाहुखलले गोल गरे । अब भोली हुने क्वाटर फाइनलमा नेपाल आर्मीले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ ।
थ्रिस्टारद्धारा झापा पराजित
