माघ २२,काठमाडौं- मोहन वैद्य नेतृतवको नेकपा–माओवादीले आज आफने धारणा सार्वजनीक गर्ने भएको छ । आईतबार देखि केन्द्रीय समीतीको बैठकमा छलफल भएका धारणा माओवादीले सार्वजनीक गर्ने भएको हो । हिजो सम्मपन्न भएको बैठकमा अध्यक्ष बैद्यले दुई महिने अभियानात्मक संघर्षका कार्यक्रम सहितको प्रस्ताव अघि सार्नु भएको छ । संविधान निर्माण लगायतका विषयमा पनि बैठकमा छलफल गरेको थियो ।
नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
