माघ २१,काठमाडौँ -आहा रारा गोल्डकपको १३ औं संस्करणअन्तर्गतको दोश्रो दिन आज विभागीय टिम एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब बिच भिठडन्त हुने भएको छ । यसअघि हिजोको उद्घाटन खेलमा सिमराको नवजनजागृति क्लबसँग पराजित हुँदै आयोजक सहारा क्लब पहिलो चरणबाटै बाहिरिएको छ । खेल हिजो देखि पोखराको पोखरा रंगशालामा हुने खेलमासुरु भएको हो ।
आहा रारा गोल्डकपमा एपिएफले सुदूरपश्चिमाञ्चलको सामना गर्ने
