माघ ६,काठमाडौं- आइसीसी वल्ड क्रिकेट लिग डिभिजन टु मा आज नेपालले क्यानडाको सामना गर्दैछ । क्यानडा विरुद्धको आवजको खेलमा नेपालको भिडिजन वान मा उक्लिने फैसला हुनेछ । नेपाल जित्ने दाउमा मैदानमा उत्रिदैछ । पहिलो खेलमा पराजीत भएको नेपाली टोली दोस्रो खेलमा विजयी भएको थियो । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । आजको खेल जितेको खन्डमा नेपाल कम्तिमा डिभिजन–२ मै रहने समीकरण बन्नेछ ।
आज नेपाल र क्यानडा भिड्दै
