माघ ५,बारा – बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबल अन्तर्गत आज एक खेल हुँदैछ । दिउँसो हुने खेलमा नेपाली सेना र थ्रीस्टार क्लबबीच क्वाटरफाइनलको खेल हुने भएको हो । यसअघि हिजो दुई पटकको विजेता मनाङ–मस्र्याङदी क्लबलाई हराउँदै एपिएफ क्लब क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ ।
सिमरा गोल्डकप फुटबल अन्तर्गत आज एक खेल हुँदै
