पुष २५, धनकुटा- मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको पुर्वाअञ्चल बन्दको आब्हान कार्यक्रमले पुर्वाचलको जनजीवन प्रभनावित बनेको छ । पछिल्लो समय संबिधान सभाको खारेजी तथा सर्बपक्षिय गोलमेच सम्मेलनको माग सक्रि बन्दै गएको नेकपा–माओवादीेले गरेको बन्द गरेको धनकुटाबाट संचारकर्मी सुवास लामिछानेले बताए । लामिछानेका अनुसार पूर्वमा यातायातका साधन चलेका छैनन । यसले यात्रुहरुलाई सास्ती परेको छ । बजार, शैक्षिक संस्था तथा उद्योग कलकारखानामा पनि बन्दको आंशिक प्रभाव परेको छ ।
माओवादीको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित
