पुस २४,पोखरा – पोखरा कप फुटबल प्रतियोगिताअन्तर्गत आज विभागीय टोली एपिएफ र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल पोखरा रंगशालामा दिउँसो हुनेछ । यसअघि हिजो पुलिसले रुपन्देहीविरुद्ध कठिन जित हात पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पोखराकप फुटबलमा आज एपिएफ र धरान भिड्दै
