पुस १२, काठमाडौं-३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किने भएका छन् । शुक्रबार साँझसम्म भेटवार्ता तथा छलफललाई निरन्तरता दिएका यी आज फकिर्ने तयारी गरेको परराष्ट मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार यी आरामका लागि धुलिखेल जाने र धुलिखेलस्थित द्ववारिकाज रिसोर्टबाट फर्किएर स्वदेश फर्किनुहुने तय भएको छ ।
चिनियाँ विदेश मन्त्री वाङ आज स्वदेश फर्किंने
