मंसिर २२, काठमाडौँ-संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन नेपाली कांगे्रस र नेकपा एमालेले आज असन्तुष्ट दलहरुसँग छलफल गर्दैछन् । सत्तारुढ दुई दलले आज दिउँसो ३ बजे एकीकृत माओवादी र साँझ मधेस केन्द्रीत दलहरुसँग छलफल गर्ने जनाएका छन् । दुई दलको हिजो बसेको बैठकले माघ ८ भित्रै संविधान जारी गरिसक्ने प्रयास स्वरुप विवादित बनेको शासकीय स्वरुप, संघीयतालगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
दलहरु सहमतिको प्रयासमा जुट्दै
![](https://www.emailkhabar.com/wp-content/uploads/2014/07/3-dal-meet.jpg)