मंसिर १५, बारा- प्रत्येक पाँच पाँच वर्षमा बाराको बरियारपुरमा लाग्ने गढीमाई मेला यतिबेला चर्चामा छ । विश्वप्रसिद्ध पंचवर्षिय बलिप्रधान गढीमाईको मंसिर महिना भरी बाराको बरियारपुरमा जारी छ । पछिल्लो समय बली प्रथाको बिरोध भइरहेबा बेला स्थानिय र व्यबस्थापन पक्ष बिच बिबाद भइरहेको छ । तस्बिर सौजन्य : रमिला भण्डारी
पाँचवर्षमा लाग्ने गढीमाई मेला (फोटोफिचर)
