मंसिर १३, काठमाडौँ-एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशिल कोइरालालाई सहमतिमै संविधान बनाउन आग्रह गरेका छन् । शनिबार बालुवाटारमा पगि प्रधानमन्त्रीलाई भेट्नु भएका प्रचण्डले तीन दलको बैठकमा मधेसी मोर्चाका प्रतिनिधिलाई सहभागि गराउन आग्रह गरेका हुन् । मधेशी र आदिबासी जनजातीलाई बाहिर राखेर सहमति हुन नसक्ने बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रचण्डले बताए । जबाफमा प्रधानमन्त्रीले सबै दल ढिलाचाढो सहमतिमा पुग्नेमा आफु आशाबादी रहेको बताए ।
प्रचण्डले प्रम कोइरालालाई भने सहमतिमा संविधान बनाम
