काठमाडौं-भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे ।
भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रतिबन्ध हटाएको हो । नेपाल र भारतबीच गत पुषमा भएको अन्तरसरकारी बैठकमा १ हजार र ५ सय भारुमा प्रतिबन्ध हटाउन भारत राजी भएको थियो ।