मंसिर ४, काठमाडौँ-संबिधान निमार्णपक्रिया प्रभावित हुन लागेको भन्दै चितिन्नत बनेका सत्ता साझेदारदलहरुले क्रियामा जाने विषयमा बिपक्षीदललाई मनाउन सक्तारुढ दलहरुले प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएका छन् । आज बिहान अनौपचारीक छलफल गरेका काग्रेस एमालेले आज दिउसो एकीकृत नेकपा माओबादी र मधेसबादी दलसँग छुट्टा–छुट्टै छलफल गरेर आफुहरुको प्रस्ताबमा सहमतीमा आउन आग्रह गर्ने भएका छन् । संबिधान सभाको निवार्चन भएको आज १ वर्ष पुरा भएको अवस्थामा दलहरु दुई ध्रुबमा बिभाजित भएर संबिधान निमार्णको काम अलपत्र परेको बेला दलहरुले छलफल गर्न लागेका हुन् ।
प्रकृयामा जान सक्तारुढले पहल गर्ने
