मंसिर १, काठमाडौँ-प्रमुख प्रतिपक्षी एकीकृत माओवादी सहित २२ दलीय मोर्चाको बैठक आज बस्दैछ । कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद कायम भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको माओवादीका एक नेताले जानकारी दिए । उनका अनुसार सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको हो ।
२२ दलीय मोर्चाले थाल्यो आन्तरिक छलफल
