कात्तिक २४, काठमाडौं-व्यवस्थापिकासंसद्को बजेट अधिवेशन आइतबारबाट अन्त्य भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । यसबीचमा सरकारले २० विधेयक छलफल र पारितका लागि पेश गरेको थियो । त्यसमध्ये ६ वटा पास भए । बजेट अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएको थियो ।
६ वटा विधेयक पास गर्दै सकियाे बजेट अधिवेशन
