कात्तिक १९ ,काठमाडौँ-युएफा च्याम्पियन्स लिगमा रियल मड्रिडद्धारा लिभरपुल १ का विरुद्ध ० गोलले पराजित भएको छ । मड्रिडले आफ्नो गृहमैदानमा लगातार १० खेल जित्दै आफुलाई शिर्ष १६ बिभ पार्न सफल भएको छ । गएराती भएको खेलसँगै मड्रिड प्रि–क्वाटरफाईनलको यात्रा तय गरेको छ ।
रियल मड्रिडद्धारा १ ० ले लिभरपुल पराजित
