कात्तिक ६, भारत- भारतको राजस्थानमा एउटा पटका पसलमा आगलागि हुदाँ सात जनाको मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा एकै परिवारका पाँच जना रहेको प्रहरीले जनाएको छ । स्थानिय प्रहरीका अनुसार दोकानको सटर बन्द रहेको बेला आगलागि भएको र आगलागीमा परी उनीहरुको मृत्यु भएको हो । गत साता मात्रै भारतकै आन्द्र प्रदेशको एक पटका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।
आगलागिमा परी एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु
