असोज २९, काठमाडौ-व्यवस्थापिका–संसदको बैठकमा लामो समयदेखि जारी विनियोजन विधेयक हिजो बहुमतले पारित गरेपछि आज आर्थिक विद्येकबारे दफावार छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । संसद अबरोधले विनियोजन बिद्येक माथिको छलफल प्रभाबित भएपछि प्रकृया छोट्याएर पारित गरिएको हो । बैठक विहान ११ बजे बजे बस्नेछ ।
संसद बैठक आज पनि बस्दै
