असोज ३, काठमाडौँ-मधेसलाई नेपालबाट अलग गर्ने माग राख्दै आएका सिके राउत सवोच्च अदालतको आदेश अनुसार आज बयानका लागी अदालतमा उपस्थित हुँदै छन् । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्याधिश चोलेन्द्र शम्शेर जवराको इजलासले कारण देखाउ आदेश दिएसँगै राउत आज अदालतमा उपस्थित हुन लागेको सवोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए । मोरङको रंगेलीबाट पक्राउ परेका राउतलाई प्रहरीले देश टेक्राउने अभियानमा संलग्न रहेको भन्दै सार्वजनिक मुद्धा चलाएको छ ।
राउत अदालतमा उपस्थित हुने
